२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यको सहमतिपछि मंगलबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकबाट विश्वासको मत लिने निर्णय गरिएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री दाहालले राजिनामा नदिएर विश्वासको मत लिने बैठकले निर्णय गरेको बताए ।
प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन, उनले भने, विश्वासको मतको सामना गर्ने कुरा भएको छ ।

 

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०८१ असार १८

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP