२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

नेपाली कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। दिउँसो ३ बजे आफ्नै निवास बूढानिलकण्ठमा बैठक बस्ने तय भएको छश्र

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ। यसैगरी भ्रातृ संस्थाका म्याद सकिएको विषयमा पनि छलफल हुनेछ।

देउवाले केही दिनअघि मात्रै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए। जसलाई गम्भीर रुपमा हेरिएको छ। यसैगरी कांग्रेस भातृ संगठननको अवधि पनि सकिएको छ। उक्त विषय र पार्टी आगामी रणनीति छलफलका विषय छन्।

 

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८१ असार १७

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP