२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

धनगढीबाट २ किलो गाँजासहित एक जना पक्राउ

धनगढी– कैलालीको धनगढीबाट २ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

आज (शनिबार) दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले भारत संग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंह गाँजासहित पक्राउ परेका हुन्।

सिंहलाई २ किलो गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०८१ असार १५

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP