शिखरमा धान दिवस (फोटो फिचर)

दिपायल- शिखर नगरपालिकाले राष्ट्रिय धान दिवस (रोपाईं महोत्सव) मनाएको छ । नगरपतमालिकाको वडा नं. ८ तिल्ताली सैन अन्तरगत युवा किसान दिनेश बलायरको होखेतमा धान दिवस मनाएको हो । “जलवायुुमैत्री कृषि, धान उत्पादनमा बृद्धि” नारा सहित नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा दिवस मनाएको हो । प्रविधिमैत्री र जलवायुुमैत्री कृषि प्रणालीमा जोड दिदै धान उत्पादनमा बृद्धि गर्ने … Continue reading शिखरमा धान दिवस (फोटो फिचर)