२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर– कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

पुनर्वास नगरपालिका–९ चकमेली बजार र गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४६ हजार ७६० मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त स्थानबाट पेय पदार्थ, गुड, कुर्ती, गन्जि, लेडिज टाउजर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ असार १५

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP