२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

कैलारी गाउँपालिकाले ल्यायो ७७ करोड २१ लाख १२ हजार बजेट

धनगढी– कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ ।

सोमबार भएको आर्थिक बर्ष २०८०/०८१ सालको गाउँसभा अधिवेशन (बर्षे/बजेट अधिवेशन) बाट संघीय सरकारबाट ६५ करोड ५२ लाख ८ हजार, प्रदेश सरकारबाट २ करोड ९६ लाख ६७ हजार, गाउँपालिका आन्तरिक आय २ करोड ५६ लाख ५० हजार र गैरसरकारी संघ संघको कार्यक्रम ६ करोड १५ लाख ८७ हजार गरी कुल ७७ करोड २१ लाख १२ हजार बजेट गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी प्रस्तुत गरिन् ।

त्यसैगरी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी अधिवेशनको सुरुवाटमा नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ असार १०

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP