२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

कैलारी गाउँपालिकाले ल्यायो ७७ करोड २१ लाख १२ हजार बजेट

धनगढी– कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ ।

सोमबार भएको आर्थिक बर्ष २०८०/०८१ सालको गाउँसभा अधिवेशन (बर्षे/बजेट अधिवेशन) बाट संघीय सरकारबाट ६५ करोड ५२ लाख ८ हजार, प्रदेश सरकारबाट २ करोड ९६ लाख ६७ हजार, गाउँपालिका आन्तरिक आय २ करोड ५६ लाख ५० हजार र गैरसरकारी संघ संघको कार्यक्रम ६ करोड १५ लाख ८७ हजार गरी कुल ७७ करोड २१ लाख १२ हजार बजेट गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी प्रस्तुत गरिन् ।

त्यसैगरी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी अधिवेशनको सुरुवाटमा नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०८१ असार १०

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP