२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

कैलालीबाट झण्डै ४ लाख मुल्यका अबैध सामान बरामद

धनगढी– कैलालीका विभिन्न स्थानबाट झण्डै चार लाख मुल्यका अबैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीले विभिन्न स्थानबाट अबैध सामान बरामद गरेको हो।

चार लाख मुल्यका लेडिज कुर्ति सुरवाल, सुजी, सिस्टम गुट्खा, बोइलर कुखुरा, बच्चाको चप्पल, चिनी लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय त्रिनगर पठाइएको छ।

 

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०८१ असार ९

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP