२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

सुनको मूल्य ऐतिहासिक बढोत्तरी, प्रति तोला एक लाख ४४ हजार रुपैयाँ पुग्यो

काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च भएको छ।

बिहीबार प्रति तोला १ लाख ४४ हजार रुपैयाँ पुगेको हो।

यो अघिल्लो दिनको तुलनामा तोलामा १ हजार ८ सय रुपैयाँ बढेको हो भने गत वर्षको आजकै दिनका तुलनामा ३१ हजार ३ सय रुपैयाँ बढी हो। २०८० जेठ २४ मा तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँ थियो।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०८१ जेष्ठ २४

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP