काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च भएको छ।
बिहीबार प्रति तोला १ लाख ४४ हजार रुपैयाँ पुगेको हो।
यो अघिल्लो दिनको तुलनामा तोलामा १ हजार ८ सय रुपैयाँ बढेको हो भने गत वर्षको आजकै दिनका तुलनामा ३१ हजार ३ सय रुपैयाँ बढी हो। २०८० जेठ २४ मा तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँ थियो।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...