२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु

बझाङ – बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ गोठ्खोलाकि धर्मादेवी खत्रीको मृत्यु भएको हो।

खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ माघ २३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP