२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कैलाली – ४ मा वीर बहादुर बलायर विजयी

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभामा गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीर बहादुर बलायर विजयी भएका छन् ।

नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतले पछी पार्दै बलायर विजयी भएका हुन् ।

बलायरले २६ हजार १७१ मत पाँउदा भट्टले २२ हजार ५८७ मत पाएका छन् ।

कैलाली ४ मा जम्मा ६४ हजार १५८ मत खसेको थियो ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ मंसिर ७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP