२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

कैलाली ४ मा दुई प्रदेश कमाण्डरको रोचक प्रतिस्पर्धा,बलायर फेरी १०० मतले अगाडी


अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ को मतगणना रोचक बन्दै गएको छ । पछील्लो समय प्राप्त मतपरिणाम अनुसार गठबन्धन्का उम्मेदवार नेपाली कांग्रेसका वीर बहादुर बलायरलाई फेरी १०० मतको अग्रता मिलेको छ । यसभन्दा अगाडी एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका थिए । अहिले बलायरले १२ हजार १३४ मत पाउँदा भट्टले १२ हजार ३४ मत पाएका छन् । बलायरले सुरुवाती अग्रता लिएको भएपनी चुरे गाउँपालिकाका केहि वडा र गोदावरी का १, ८, ९ अनि गौरीगंगा को वडा नम्बर १, २ को मतगणना गर्दा उनलाई भट्टले पछी पारेका थिए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ मंसिर ६

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP