२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

आदर्शका २६ वटा विद्यालयलाई वाईफाई सेट वितरण

दिपायल– आदर्श गाउँपालिकाका २६ वटा आधारभुत विद्यालयहरुलाई वाईफाई सेट वितरण गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाकाले विद्यालयका शिक्षकलाई वाईफाई सेट वितरण गरेकी हुन् ।

गाउँपालिका अध्यक्ष गणेश खडका, कांग्रेस पार्टी सभापति नरेन्द्र बहादुर सिंह र युवा नेता खेम राज ओझाको पहलमा वाईफाई सेट उपलब्ध भएको हो । उक्त वाईफाई सेट इण्टरनेटको पहुँचबाट टाढा रहेका आधारभुत विद्यालयलाई हस्तान्तर गरिएको थियो ।

वाईफाइ जडान पछि इनटरनेट प्रभावकारी देखिएमा गाउँका अन्य क्षेत्र र कार्यालयमा पनि जडान गरिने उपाध्यक्ष रोकायाले बताइन् ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ असार १३

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP