२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

गोदावरीमा कांग्रेसको अग्रता कायमै,मतान्तर बढ्यो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा २ हजार १९५ मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ।

पछिल्लो अपडेट अनुसार मेयरमा कांग्रेसका बिरेन्द्र भट्टले ८९९ मत  ल्याएका छन्।

यस्तै उनलाई पछ्याइरहका नेकपा एमालेका गोकर्ण भट्टले ७५९ मत पाएका छन्। मतान्तर भने १४० पुगेको छ। यसअघिको मतान्तर १९ मात्रै थियो।

Related News

मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
  • २०७९ बैशाख ३१

प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्लामा नागरिक अभिनन्दन दिपायल- सर्वाेच्च अदालतका...

TOP