२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

डडेल्धुरामा ६० प्रतिशतभन्दा बढी मतदान

डडेल्धुरा – डडेल्धुरामा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ।साँझ ४ बजेसम्म जिल्लाभरीमा ६० प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीले बताएका छन्। डडेल्धुरामा कूल ९० हजार १ सय १९ मतदाता रहेका छन् मतदाता रहेका छन्।

डडेल्धुरामा जम्मा १२६ मतदान केन्द रहेकोमा कुनैपनि मतदान केन्द्रमा सामान्य विवादबाहेकका घटना भएका छैनन्। जिल्लाका सबै मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भएको र कुनै पनि अप्रिय घटना नभएको निर्वाचन अधिकृत पंगेनीले बताए।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ बैशाख ३०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP