२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

डोटीमा चुनावी प्रचारमा हिँडेका दम्पत्तिमाथी बदेलको आक्रमण

डोटी – डोटीमा चुनावी प्रचारमा हिँडेका दम्पत्तिमाथी बदेलले आक्रमण गरेको छ । सोमबार जिल्लाको जोरायल गाउँपालिकास्थित पत्तडामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्रबाट वडा महिला सदस्यकी उम्मेदवार शान्ति चुनाराको दम्पत्तिमाथि जंगली बदेलले आक्रमण गरेको हो।

आक्रमणबाट शान्ति र उनका श्रीमान केशब चुनारा घाइते भएका छन्। .उनीहरु मत माग्न पत्तडा गाँउमा जाने क्रममा बँदेलले आक्रमण गरेको जनाईएको छ । उनीहरुलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा लगीएको जनाईएको छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७९ बैशाख १९

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP