२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट २८ वर्षिय युवकको उम्मेदवारी

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकामा नेपाली कांग्रेसबाट २८ वर्षिय युवकले उम्मेदवारी दिएका छन । २८ वर्षीय भरत जोशीले कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका हुन ।

त्रिचन्द्र क्याम्पसबाट फिजिक्समा स्नातक सकाएपछि जोशीले चीनबाट ‘एड्मोस्फेरिक फिजिक्स’मा मास्टर्ससमेत गरेका छन्। कान्छा उम्मेदवार जोशीले उम्मेदवारी दर्ता गराएसँगै जिल्लाभर चर्चा चलेको छ। भरत बडायर नेपाली काँग्रेस परशुराम नगरका सभापति पनि हुन्।

जोशीले सोमबार उम्मेदवारी दर्ता गराएका हुन ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ बैशाख १३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP