२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

बाजुरामा एमालेबाट चुनाव जितेका वडाअध्यक्ष कांग्रेस प्रवेश

बाजुरा – नेकपा एमालेबाट स्थानीय तहको चुनाव जितेर वडा अध्यक्ष बनेका बीरबहादुर रावल कांग्रस प्रवेश गरेका छन ।

बाजुरा खप्तड छेडेदह गाउँपालिका – १ का वडा अध्यक्ष रावलले एमाले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनले काँग्रेस नेता एवं गाउँपालिका अध्यक्ष समेत रहेका नरबहादुर रावत लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन्।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ फाल्गुन २८

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP