२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

कैलालीमा गोली लागेर एक प्रहरी जवान घाइते

धनगढी – कैलालीमा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन । टीकापुरमा रहेको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहरा गोली लागेर घाइते भएका हुन ।

डिउटीका क्रममा रहेक झंकर बोहराले १२ बजे तिर आफैले बोकेको एसएलआर चिउडोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रशाद जोशीले जानकारी दिए ।

गोली लागि घाईते प्रहरी बोहराको अहिले प्रहरी अस्पताल काठमाण्डौमा उपचार भैरहको जनाईएको छ । उनी अहिले बोल्न सक्ने भएको बताईएको छ ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७८ फाल्गुन २२

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP