२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

कैलालीमा गोली लागेर एक प्रहरी जवान घाइते

धनगढी – कैलालीमा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन । टीकापुरमा रहेको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहरा गोली लागेर घाइते भएका हुन ।

डिउटीका क्रममा रहेक झंकर बोहराले १२ बजे तिर आफैले बोकेको एसएलआर चिउडोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रशाद जोशीले जानकारी दिए ।

गोली लागि घाईते प्रहरी बोहराको अहिले प्रहरी अस्पताल काठमाण्डौमा उपचार भैरहको जनाईएको छ । उनी अहिले बोल्न सक्ने भएको बताईएको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७८ फाल्गुन २२

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP