२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

सेती प्रादेशीक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १०४ जनामा संक्रमण पुष्टी

कैलाली – सेती प्रादेशीक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १०४ जनामा संक्रमण पुष्टी भएको छ । पछील्लो २४ घण्टामा १८७ नमुनाको परिक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टी भएको हो ।

अस्पतालका सुचना अधिकारीले दिएको जानकारी अनुसारथप ३ जना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत रहेकोमा दुइ जनाको आइसियु र दुइ जनाको भेन्टीलेटरमा उपचार भईरहेको छ ।

Related News

सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
  • २०७८ माघ १

दिपायल- नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई...

TOP