२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

कैलालीमा ठगी मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

कैलाली –कैलालीमा एक जना ठगी मुद्दाको फरार प्रतिवादी ७ बर्ष पछि पक्राउ परेका छन् ।गोदावरी नगरपालीका वडा नम्बर ११ बस्ने बर्ष ५६ का पदम बहादुर बडैलालाई उनकै घरबाट लुकिछिपि बसेको अवस्थामा प्रहरीले  पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीले उनलाई ले २०७१ जेठ २५ गते १ महिना कैद र ७६ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। त्यस यता उनी  फरार रहेका थिए । उनलाई आजै नै प्रहरीले  कैलाली जिल्ला अदालतमा पेश गरेको छ ।

Related News

धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
  • २०७८ मंसिर २८

धनगढी- धनगढी उपमहानगरपालिकाले फोहोर सकंलनका नाममा लिदै आएको कर हटाउन...

TOP