२०८१ फाल्गुन २, शुक्रबार
February 14, 2025, Friday

कैलालीमा ठगी मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

कैलाली –कैलालीमा एक जना ठगी मुद्दाको फरार प्रतिवादी ७ बर्ष पछि पक्राउ परेका छन् ।गोदावरी नगरपालीका वडा नम्बर ११ बस्ने बर्ष ५६ का पदम बहादुर बडैलालाई उनकै घरबाट लुकिछिपि बसेको अवस्थामा प्रहरीले  पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीले उनलाई ले २०७१ जेठ २५ गते १ महिना कैद र ७६ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। त्यस यता उनी  फरार रहेका थिए । उनलाई आजै नै प्रहरीले  कैलाली जिल्ला अदालतमा पेश गरेको छ ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७८ मंसिर २८

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP