२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

प्रकाशमानको समर्थन देउवालाई

काठमाडौं – नेपाली कांग्रेसको भावी सभापतिका प्रत्यासी प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।

प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने  सिंहले बताए। आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा लिखित सहमति गरेको बताइएकाे छ। उवा सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए ।

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०७८ मंसिर २८

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP