२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते

बैतडी – बैतडीमा भालुको आक्रमणबाट शनिबार दुईजना घाइते भएका छन् । जिल्लाको पञ्चेश्वर ५ नेटाका ३२ बर्षीय महेशराम भुल र ४० बर्षीया कमला चन्द घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताएका छन् । 

घर नजिकैको जंगलमा घाँस दाउरा काट्न गएका बेला भुल र चन्दमाथि भालुले आक्रमण गरेको हो । 

घाइते दुवैलाई जिल्ला अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको उनले बताए । 

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०७८ मंसिर २५

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP