२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

शनीबार सेतीमा एक जनामा कोरोना पुष्टी

डोटी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा शनिवार थप एक जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३८ नमुना परिक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा  तिन जना बिरामी उपचाररत रहेकोमा तिनै जनाको आइसीयुमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।

Related News

धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
  • २०७८ मंसिर २५

धनगढी- धनगढी उपमहानगरपालिकाले फोहोर सकंलनका नाममा लिदै आएको कर हटाउन...

TOP