एकल महिला मृत्यु प्रकरण: घटना शङ्कास्पद, एक जना पक्राउ
डोटी – डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँकी ४२ वर्षीय धौली बोहरा मृत भेटिएकी हुन् । प्रहरीका अनुसार गत बिहिबार घर नजिकैको भिरमुनी उनको शव भेटिएको थियो । घटना शङ्कास्पद भएको भन्दै प्रहरीले अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ । मृतककै गाउँका एक जना पुरुषलाई सोधपुछका लागि पक्राउ … Continue reading एकल महिला मृत्यु प्रकरण: घटना शङ्कास्पद, एक जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed