डोटीको सेती नदीमा शव देखियो : निकाल्ने प्रयास
डोटी – सेती नदीमा तैरिरहेको अवस्थामा शव देखिएको छ । शिखर नगरपालिका–६ अणिउल स्थित सेती नदिमा शव देखिएको प्रहरीले जनाएको छ । नदिको छेउमा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर मल्लले बताए । शव निकाल्नका लागि प्रहरी टोली खटिएको उनले बताए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed