२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

काँग्रेस नेतृ डा. आरजुद्वारा सेती प्रादेशिक अस्पतालमा अक्सिजन कन्सेन्ट्रेटर प्रदान

धनगढी- नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सेती प्रदेशिक अस्पतालमा अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेकी छन् ।पुर्व संबिधान सभा सदस्य समेत रहेकी डा. राणा देउवाले सेती प्रादेशकि अस्पतालमा बिरामीलाई उपचारमा केही सहज होस् भन्ने उदेश्यले दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराएकी हुन् ।

आईतबार उक्त सामग्री सेती प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बुझेका छन् । नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५की प्रतिनिधी साभाकी उमेद्बार समेत भएकी नेतृ डा. आरजु राणा देउवाले यस अघि अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढि उपमाहानगरपालीका दश लाख आर्थिक सहयोग समेत गरेकी हुन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ जेष्ठ ९

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP