२०७९ असार १२, आईतवार
June 26, 2022, Sunday

प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट सरकारी पक्षको बहस

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुने भएको छ। 

दायर १३ वटा रिटमा निवेदक पक्षका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ। 

संवैधानिक इजलासमा जारी निरन्तर सुनुवाइमा आजबाट महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले सरकारको पक्षमा बहस गर्नेछन्। 

त्यसका लागि १७५ जना कानुन व्यवसायीले नाम टिपाएका छन्। 

आज महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जना सरकारी वकिलहरूले बहस गर्ने बताइएको छ। 

Related News

डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा खड्का
डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा खड्का
  • २०७७ माघ १९

डाेटी – डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा राजबहादुर खड्का चयन...

TOP