२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

डडेल्धुरामा संघीय सरकारका मन्त्रीद्वय लेखराज भट्ट र गणेश ठगुन्नालाई कालो झण्डा

डडेल्धुरामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्ट र सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ।

जिल्ला कमिटी विस्तारका लागि बुधबार डडेल्धुरा पुगेका मन्त्रीद्वय भट्ट र ठगुन्नालाई बागबजार र बसपार्क क्षेत्रमा अनेरास्ववियुका युवाहरुले कालो झण्डा देखाएर विरोध जनाएका छन्।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ पुष २९

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP