२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

शैलेश्वरी यातायातको अध्यक्षमा पुनः मलासी

शैलेश्वरी यातायातको अध्यक्षमा पुनः मलासी

डोटी : शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा पुनः गणेश मलासी चयन भएका छन् ।

प्रालिको छैटौं अधिवेशनबाट मलासी तेस्रो पटक अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट थप ११ जना सदस्य चयन गरिएको छ । सदस्यहरुमा हरीश शाह, मान बहादुर धामी, शंकर बोहरा, शेर बहादुर थापा, भक्तराज भट्ट, श्याम बहादुर ठगुन्ना, केपि माझी, खेम बहादुर पातली, कृष्ण बहादुर भण्डारी, भक्तराज भट्टराई चयन भएका छन् ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ पुष २६

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP