२०८३ आश्विन २४, शनिबार
October 10, 2026, Saturday

इटहरीका मेयरले कोरोना बारे बुझ्न खोज्दा पत्रकारलाई फेरी गरे तथानाम गालि (अडियो सहित)

पटक पटक विवाद तानिने इटहरीका मेयर द्वारिकलाल चौधरी पुन बिबादमा तानिएका छन् । कोरोनाको बिरुद्दको तयारीको बारेमा फोन सम्पर्क गरेको इटहरीको एक टेलिभिजन कार्यक्रममा प्राविधिकलाई अपशब्द प्रयोग गर्दै गालि गरेका हुन् ।

पत्रकारलाई तथानाम बालेर गालि गर्न माहिर इटहरिका मेयर द्वारिकलाल चौधरीले यतिबेला पुन: विवादित बनेका छन् । कोरोनाको महामारीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवहाक दिएर हाल सम्म देखा नपरेका चौधरीलाई इटहरीको एक टेलिभिजनले फोन सम्पर्क गर्न खोजेको थियो ।

इटहरीमा रहेको एरिना टेलिभिजनका प्राबिधिकले इटहरीमा कोरोना भाईरसको त्रास तथा अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गालि गरेका हुन् ।

‘मेयर साब नमस्कार एरिना टेलिभिजनबाट बोलेको सर’ त्यति भनेसी मेयर चौधरीले भने ‘फोन राख मु।।।।।।।जी,फोन राख बादरचुत ।

https://www.youtube.com/watch?v=Rg6jhvHMOyg

Related News

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको अनुसन्धान प्रक्रिया यथास्थितिमा राख्न निर्देशन
सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको अनुसन्धान प्रक्रिया यथास्थितिमा राख्न निर्देशन
  • २०७६ चैत्र १३

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको अनुसन्धान प्रक्रिया यथास्थितिमा...

TOP