२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कांग्रेसको कोभिड-१९ संक्रमण सूचना संयोजकमा खड्का

डोटी- नेपाली कांग्रेस केन्द्रीय कोभिड- १९ अनुगमन समितिले प्रत्यक जिल्लामा सूचना संयोजक तोकेको छ । कोभिड – १९ को अवस्था बारे अनुगमन, रिपोर्टिङ र रोग नियन्त्रणका लागि आवस्यक समन्वय गर्न देशका सबै जिल्लाहरुमा संयोजक तोकेको हो ।

केन्द्रीय कोभिड- १९ अनुगमन समितिको बैठकले डोटी जिल्लाका लागि कोभिड १९ संक्रमण सूचना संयोजकमा जितबहादुर खड्कालाई मनोनयन गरेको छ । कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोभिड -१९ अनुगमन समितिले नेता खड्कालाई डोटीको संयोजकमा मनोनयन गरेको हो ।

नेता खड्का नेपाली कांग्रेस डोटीका जिल्ला सदस्य तथा गृह प्रशासन संगठन प्रमुख हुन् ।

Related News

सेती नदीमा नुहाउने क्रममा डोटीमा एक जनाको मृत्यु
सेती नदीमा नुहाउने क्रममा डोटीमा एक जनाको मृत्यु
  • २०७७ आश्विन १९

सेती नदीमा नुहाउने क्रममा डोटीमा एक जनाको मृत्यु डोटी –...

TOP