२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ ।

बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक नेताले जानकारी दिए ।

Related News

सुदूरपश्चिम सरकारले १३ अर्ब ५९ करोडभन्दा बढी बजेट खर्च गर्न सकेन
सुदूरपश्चिम सरकारले १३ अर्ब ५९ करोडभन्दा बढी बजेट खर्च गर्न सकेन
  • २०७७ श्रावण २

सुदूरपश्चिम सरकारले १३ अर्ब ५९ करोडभन्दा बढी बजेट खर्च गर्न...

TOP