२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

राजपा संयोजकमा भण्डारी

राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलको संयोजक शरतसिंह भण्डारी भएका छन्।बुधबारदेखि भण्डारीलाई राजपा संयोजकको जिम्मेवारी दिइएको हो। राजपामा चक्रिय प्रणालीअनुसार अध्यण मण्डलका संयोजक फेरबदल भइरहन्छन्।

पार्टीका प्रवक्ता केशव झाका अनुसार आजदेखि अध्यक्ष मण्डलको संयोजक भण्डारी भएका हुन्।सांसदसमेत रहेका भण्डारीले यसअघि पनि अध्यक्ष मण्डलको संयोजक भएर काम गरेका थिए।

Related News

बैतडीको सिगासदेखि बझाङको साइपालसम्म अझै सडकको पर्खाइ, ८ स्थानीय तहमा पुगेको छैन कच्ची सडक
बैतडीको सिगासदेखि बझाङको साइपालसम्म अझै सडकको पर्खाइ, ८ स्थानीय तहमा पुगेको छैन कच्ची सडक
  • २०७६ चैत्र ५

बैतडीको सिगासदेखि बझाङको साइपालसम्म अझै सडकको पर्खाइ, ८ स्थानीय तहमा...

TOP