२०८१ मंसिर १७, सोमबार
December 2, 2024, Monday

मुख्यमन्त्री योगि र प्रशान्त थापा बिच भेटवार्ता

दिपयाल । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कान्छा सदस्य र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ गोगि बिच भेटवार्ता भएको छ । छिमेकी राष्ट्र भारत संग जोडिएको गौरीफन्टा नाकामा कसरी पश्चिमेली जन्ताहरुलाई सहज हुन्छ भन्ने बिषयमा बिषेश छलफल भएको सदस्य थापाले जानकारी दिए ।

उनले भने नाकामा जन्ताले बिनाकाममा दुःख पाउने जनगुनासो छ यसरी कसरी सहज बनाउने र नाकामा भारत बाट रोजगारी गरेर स्वदेश फिर्ता हुने मानिषहश्र भारतीय बाटै लुटिन पुगेकाले अब उप्रान्त यस्ता समस्या नदोरीउन भन्दै मुख्यमन्त्री योगीको ध्यानआकर्षण गरेको बताए ।
मुख्यमन्त्री आदित्यनाथ योगि संग भेटवार्तामा थापाले नाकाहरुमा भारतिय प्रहरी र एसएसपिले दिईरहेको चेकिङको नाममा अनावश्यक दिइरहेको दुखको बारेमा समस्या बताउनुभयो ।

आबगामी दिनहरुका यस्तो नहोस् भनेर आफ्नो कर्मचारीलाई निर्देशन दिने मुख्यमन्त्री योगीले आस्वासन दिएका छन । नेपालीहरु सामान्य काम पर्दा आउने भनेको पलिया हो तर पलिया आउने ३६ किलोमिटर दुरिको सडक दुधवा नेसनल पार्क भित्र साधुरो छ जसले नेपालीहरु सबैभन्दा बढि दुर्घटनामा परेका छन् त्यसलाई फराकिलो बनाउन अनुरोध गरेको गरेको थापाले बताए ।
थापाले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगि संगै उनै निवासमा भेटवार्ता भएको हो ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०८१ कार्तिक ९

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP