सायल गाउँपालिकाले एकल महिलालाई दिएको राहत फिर्ता लियो
डोटी- लाउलाउ–खाउँखाउँको उमेरमा ‘विधवा’ बनेकी सायल गाउँपालिका–२ ओखट्टेकी ३० वर्षिया कृष्णादेवी ओझा राहत पाउदा औधी खुशी थिईन् । सडक मर्मत समूह(आरएमजी)मा मजदुरी गरेर नौ वर्षको छोरा र सासुलाई पालिरहेकी उनलाई लकडाउनले धेरै सास्ती थपेको थियो । जसमा मल्हम बनेको थियो त्यो राहत । ‘वडासदस्य(मोहन ओली)ले चारपोका तेल, दुईपोका नुन, दुई साबुन र दुईकिलो चिनी ल्याईदिनुभएको … Continue reading सायल गाउँपालिकाले एकल महिलालाई दिएको राहत फिर्ता लियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed