२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

केपी ओलीले लेखेको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ बजारमा

काठमाडौं– केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत बजारमा आएको छ। ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ।

दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन्।

उनको स्वरमा आरसी रिमालले पनि साथ दिएका छन्। उक्त गीतमा साहस शाक्यको संगीत संयोजन छ। गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्।

Related News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाई सुरक्षा अलर्ट, मोटरसाइकललाई प्रवेश गर्न  रोक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाई सुरक्षा अलर्ट, मोटरसाइकललाई प्रवेश गर्न रोक
  • २०८१ जेष्ठ १७

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइपछि आज दिउँसो काठमाडौं...

TOP