२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

राष्ट्रियसभामा सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसद उठेर अवरोध, बैठक स्थगित

काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजपनि राष्ट्रियसभाको बैठकमा अवराेध गरेकाे छ।

दलीय आधारमा नेताहरू बोलिसकेपछि एमाले सांसदहरूले अवरोध गरेका थिए ।

दुवैतर्फबाट सांसदहरू उठेपछि अध्यक्ष गणेश तिमिल्सिनाले यसैगरी मिलेर हाउस चलाउन सघाउन आग्रह गरे । तर, झन्डै १० मिनेट सत्तापक्ष र प्रतिपक्षका सांसदहरु बैठकमा उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८० श्रावण २६

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP