
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ ।
आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी थिइन्।
विगत लामाे समयदेखि उनी प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट ग्रसित थिइन्। यो रोगबाट मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुने गर्दछ ।
सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...