
काठमाडौं – नेपाली कांग्रेसले आज जिल्ला सभापतिहरूको भेला आयोजना गर्दैछ ।
केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।
क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बजेट अभावमा धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयका पूर्वाधार अलपत्र कैलाली (...