२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । बैठक आज (बिहीबार) बिहान कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।

आजको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाउने र कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनबहादुर गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका पार्टीका नेताहरूको सहभागिता रहेको छ ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७९ चैत्र १६

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP