२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

नारायणकाजी गृह मन्त्री बन्ने निश्चित

काठमाडौं – उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री बन्ने भएका छन् ।

भौतिक मन्त्रालय एकीकृत समाजवादीले लिने भएसँगै मन्त्री श्रेष्ठ उपप्रधानसहित गृह मन्त्रीमा जाने निश्चित भएको हो । गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने भएका हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्षसमेतरहेका श्रेष्ठले गृहको जिम्मेवारी सम्हाल्ने चर्चा हुँदै आएको थियो ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ चैत्र १५

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP