नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । समानुपातिक सांसद यादवले शुक्रबार संसद् सचिवालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
यादवको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।सत्तागठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेकी छिन् ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...