म चुनाव हारे डोटी हार्छ, म जिते डोटी जित्छ : स्वतन्त्र उम्मेदवार खड्का
दिपायल- प्रतिनिधि सभाका लागि डोटीबाट स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र बहादुर खड्काले आफुसँगै समग्र डोटी जिल्ला चुनावी मैदानमा उत्रिएको बताए । आइतबार दिपायलमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचन आयोगको प्रक्रिया पु¥याउन एक पात्रका रुपमा मात्रै आफु उभिएको बताउँदै उनले समग्र डोटी जिल्ला क्रस खुकुरी चिन्ह लिएर उम्मेदवार … Continue reading म चुनाव हारे डोटी हार्छ, म जिते डोटी जित्छ : स्वतन्त्र उम्मेदवार खड्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed