डोटीमा स्वतन्त्र उम्मेदवार ढुक्क, वली मख्ख, आलेलाई कठिन

दिपायल- प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै डोटीको चुनावी माहोल रोचक बन्दै गएको छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा प्रतिनिधि सभाका लागि ६ जनाको उम्मेदवारी रहे पनि ३ जना उम्मेदवारको बढी चर्चा हुने गरेको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायर र पूर्वमन्त्री एवं नेकपा (एकिकृत … Continue reading डोटीमा स्वतन्त्र उम्मेदवार ढुक्क, वली मख्ख, आलेलाई कठिन