स्वतन्त्र उम्मेदवारको चुनावी एजेण्डा प्रदेश राजधानी
दिपायल– एक मात्र प्रतिनिधि सभा रहेको डोटीका स्वतन्त्र उम्मेदवारले प्रदेश राजनाधनीलाई प्रमुख चुनावी एजेण्डा बनाएका छन् । प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र बहादुर खड्काले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमै कायम हुनु पर्नेमा सरकारले अन्यत्र तोकेको भन्दै त्यसका विरुद्ध उम्मेदवारी दिएको बताउँदै आएका छन् । “साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा नै प्रदेशको राजधानी … Continue reading स्वतन्त्र उम्मेदवारको चुनावी एजेण्डा प्रदेश राजधानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed