डोटीमा १३ जनाको उम्मेदवारी दर्ता
दिपायल – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि डोटीमा को उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका लागि र प्रदेशसभाका लागि १३ जनाको उम्मेदवारी परेको छ । जिल्लाको एक मात्र प्रतिनिधि सभा सदस्य सिटमा ६ जनाको उम्मेदवारी परेको छ । बर्तमान सत्ता गठबन्धनको … Continue reading डोटीमा १३ जनाको उम्मेदवारी दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed