काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता सम्बन्धी विधेयकलाई पुनः राष्ट्रपति कहाँ पेश गर्ने निर्णय गरेको छ।
आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले संसदमा छलफलका लागि पेश भएको उक्त विधेयकलाई हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते नागरिकता विधेयक मंगलबारको संसद बैठकमा पेश भइसकेको छ ।
संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसदमा फिर्ता पठाउन सक्ने व्यवस्था छ । अब राष्ट्रपति विधेयक फिर्ता पठाउने पाउने छैनन् ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...