डोटी – सुदूरपश्चिममा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार निर्विरोध निर्वाचित हुनेमा १२ जना दलित महिला सदस्य र तीन जना महिला सदस्य रहेका छन् ।
प्रदेशका विभिन्न पालिकाहरुमा एमालेबाट उमेदवारी दिएका ७ जना, कांग्रेसबाट उमेदवारी दिएका ४ जना माओवादी केन्द्रबाट उमेदवारी दिएका दुई जना र एकीकृत समाजवादी र स्वतन्त्रबाट उमेदवारी दिएका एक÷एक जना निर्विरोध निर्वाचित भएका हुन् ।
बाजुरा, बझाङ र दार्चुलाका जिल्लाहरु जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...