काठमाडौं- सरकारले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
उनले भने “मन्त्रिपरिषद्बाट निर्णय गरेर हामीले राष्ट्रपतिलाई सिफारिस गरेका छौँ । केही बेरमा राष्ट्रपतिको कार्यालयबाट विज्ञप्ति आउँछ होला,” ।
सरकारले आजै राति १२ बजेबाट अन्त्य गर्न सिफारिस गरेको छ ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...