२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

एमाले सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा दामोदार भण्डारी मनोनित भएका छन् ।

एमालेको जारी केन्द्रीय समितिको बैठकले भण्डारीलाई अध्यक्ष, उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट मनोनित गर्ने निर्णय गरेको छ ।

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०७८ मंसिर २६

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP